पहिरो खसेपछि सिन्धुलीको पिपलभञ्ज्याङ्-हायुटार सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

-राधिका बुढाथोकी
सिन्धुली । पहिरो खसेपछि पिपलभञ्ज्याङ्-हायुटार सडक अवरुद्ध भएको छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ सिम्लेमा पहिरो खसेपछि विहिबार विहानदेखि सडक अवरुद्ध भएको स्थानीयबासिन्दा राम कुमार घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक अवरुद्ध भएको ७ घण्टा वितिसक्दा पनि पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भएको छैन ।

सडक अवरुद्ध भएपछि यात्रुहरु पैदल यात्रा गर्न बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?