स्क्वास खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका स्क्वास खेलाडीको छनोट सम्पन्न भएको छ ।

नेपाल स्क्वास र्‍याकेट्स संघको कोर्टमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ चार र महिलातर्फ तीन गरी कुल सात खेलाडी छनोट भएका छन् । राष्ट्रिय खेलकुदका लागि चयन हुने खेलाडमा अरहन्तकेशर सिंह, अमिर ब्लोन, उमित शाक्य, राजेन्द्र शाक्य, विपना ब्लोन, स्वस्थानी श्रेष्ठ र भावना सुनुवार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?