एनआइसीको घरदैलो डिम्याट खाता

Read Time = 1 min

काठमाडौं । एनआइसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा प्रदान गर्ने भएको छ । व्यस्तताले डिम्याट खाता खोल्न नसक्ने ग्राहकलाई लक्षित गर्दै कम्पनी यस्तो योजना ल्याएको जनाएको छ ।

डिम्याट खाताका साथै कम्पनीले सेयर अभौतिकीकरण गर्न आवश्यक सहजीकरणसमेत गरिदिने भएको छ । कम्पनीले लामो समयदेखि एक नेपाली, एक डिम्याट खाता अभियान सञ्चालन गरी सहजरूपमा डिम्याट खाताको पहुँच सेवाग्राही माझ पुर्‍याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?