माओवादी निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपति भण्डारीको पुतला दहन (तस्वीरमा हेर्नुहोस्)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।
नेपाल कमर्स क्याम्पस अगाडि पुतला दहन गरेको हो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले ‘संविधान माथि कु’ गरेको भन्दै पुतला दहन गरिएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?