मुम्बई । कलाकार निक्की तम्बोली आफ्ना सार्वजनिक फोटोका कारण चर्चामा आइरहनुहुन्छ । ‘बिग बोस’ र ‘खतरों के खिलाडी’की पूर्वप्रतियोगी निक्की सामाजिक सञ्जाल निकै सक्रिय रहनुहुन्छ । उहाँले हालै बोल्ड फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा सेयर गर्नुभएको छ । यी तस्वीरमा धेरैको ध्यानाकर्षण भएको छ ।
उहाँका विभिन्न स्टाइलमा पोज दिँदै गरेका तस्वीर सार्वजनिक भएका छन् । उहाँका फ्यानहरूले हट, बोल्ड र गोर्जियसको टिप्पणी गरेका छन् । निक्की बिग बोस १४ देखि फेमश हुनुभएको हो । त्यस्तै उहाँले ‘खतरो के खिलाडी’मा पनि भाग लिनुभएको थियो । निक्कीले टलिउडका केही चलचित्रमा अभिनय गर्नुभएको छ भने केही म्युजिक भिडियोमा पनि उहाँको अभिनय छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच