दसैंमा रोटे पिङ

Read Time = 1 min

त्रिशूली । तस्वीरमा नुवाकोटको विदुर नगरपालिका–१० स्थित ‘हिटीको डाँडो’मा स्थानीयबासीले जडान गरेको बाह्रजना खेल्न मिल्ने रोटे पिङ ।

उक्त पिङ ताप्लेजुङका कालीगढ पासाङ टावा शेर्पा सहितको चार जनाको टोलीले पन्ध्रदिन लगाएर आज शनिबार जडान गरिएको हो ।

तस्वीर : रामहरि न्यौपाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?