राप्रपाले काठमाडौंको उम्मेदवारी टुंग्यायो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याएको छ ।

निर्वाचन आयोगमा मनोनयन दर्ता गर्नु एकदिन अघि काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा उम्मेवारी टुंग्याएको हो ।

जसअनुसार काठमाडौंमा राप्रपाका उमेदवारहरु

क्षेत्र नं १ प्रतिनिधिसभातर्फ रवीन्द्र मिश्र
प्रदेसभा क - नवीन शाही
प्रदेसभा ख- यज्ञ बहादुर शाह

क्षेत्र नं २ तिनिधिसभातर्फ नवराज सिंखडा
प्रदेश सभा क- सुनील केसी
प्रदेश सभा ख - राजु विष्ट

क्षेत्र नं ३ प्रतिनिधिसभातर्फ गणेश गिरी
प्रदेश सभा क- चुण्डी लामा
प्रदेश सभा ख- आनन्दराम थापा

क्षेत्र नं ४ प्रतिनिधिसभातर्फ डा। ठाकुरमोहन श्रेष्ठ
प्रदेश सभा क- ऋद्धि प्रताप जबरा
प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ

क्षेत्र नं ५ : प्रतिनिधिसभातर्फ डा।रामप्रसाद उप्रेती
प्रदेश सभा क- राजेन्द्र प्रजापति
प्रदेश सभा ख- नवीन खड्का

क्षेत्र नं ६ प्रतिनिधिसभातर्फ विष्णुप्रसाद आचार्य
प्रदेश सभा क- जगत सागर महर्जन
प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

क्षेत्र नं ७ = प्रतिनिधिसभातर्फ ध्रुब विक्रम मल्ल
प्रदेश सभा क- रोजिना गुरुङ
प्रदेश सभा ख- लाल कुमार लामा

क्षेत्र नं ८ : प्रतिनिधिसभातर्फ प्रकाश रिमाल
प्रदेश सभा क  केदार धमला
प्रदेश सभा ख  उद्धव थापा

क्षेत्र नं ९ : प्रतिनिधिसभातर्फ देवेन्द्र प्रधान
प्रदेश सभा क  सरिता उप्रेती वा नुरज बज्राचार्य
प्रदेश सभा ख  दिलीप कार्की

क्षेत्र नं १० : प्रतिनिधिसभातर्फ बलराम थापा
प्रदेश सभा क  उमेश सापकोटा
प्रदेश सभा ख  सूर्यबहादुर महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?