काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ ।
सत्तारुढ गठबन्धनको भागबन्डामा चितवन-३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा-२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।
भरतपुर अस्पतालको अध्यक्षसमेत रहनुभएका अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच