प्रचण्डले छाडेको चितवन-३ मा माओवादीबाट डा. भोजराज अधिकारी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ ।

सत्तारुढ गठबन्धनको भागबन्डामा चितवन-३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा-२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।

भरतपुर अस्पतालको अध्यक्षसमेत रहनुभएका अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?