सिद्धार्थको तिहार अफर

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसरमा चार सय रुपैयाँ क्यास ब्याक योजना ल्याएको छ । बैंकले डिजिटल बैंकिङमार्फत् किनमेलको भुक्तानी दिने ग्राहकलाई चार सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ ।

योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक पाँच सय वा सोभन्दा बढी रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा चार सय रुपैयाँ क्यास ब्याक पाउने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?