ब्राइटनमाथि म्यानचेस्टर सिटीको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जीत निकालेको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा शनिवार भएको खेलमा ब्राइटनलाई ३-१ ले पराजित गरेको हो ।

स्टार फरवार्ड एर्लिंग हालान्डले दुई गोल गरेपछि म्यानचेस्टरले सहज जित निकालेको हो । जितसँगै सिटीले अंक तालिकामा आर्सनलसँगको दुरी घटाएको छ ।

म्यानचेस्टर सिटी ११ खेलबाट २६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको २७ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?