कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्दै

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले आज चुनावी घोषणा-पत्र सार्वजनिक गर्दैछ ।

आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताउनु भएको थियो।

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ ।

प्रधानमन्त्री देउवा सत्ता गठबन्धनको चुनावी सभाका लागि सुर्खेत जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?