काठमाडौंको बसपार्क नजिकै ठूलो आगलागी, नियन्त्रणको प्रयास जारी

Read Time = 1 min

काठमाडौं । काठमाडौंको बसपार्क नजिकमा रहेको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ ।

सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ ।

आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?