गंगा सागरमा आरजु राणा देउवाको छठ पूजा

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजामा सहभागी हुनु भएको छ ।

आइतबार जनकपुरधाम आइपुग्नुभएको उहाँले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गर्नुभयो ।

आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

तस्बिर : घनश्याम मिश्र

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?