बारा १ मा एमालेलाई अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

बारा । बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार अच्युतप्रसाद मैनालीले अग्रता लिनुभएको छ ।

निजगढ नगरपालिकाको वडा नम्बर १३, १२, १० कोहल्बी नगरपालिकाको सफाइ र आदर्श कोतवाल गाँउपालिकाको जमुनियमा रहेको मतदान केन्द्रको मतगणना सम्पन्न हुँदा मैनालीले ६६ मतले अग्रता लिनुभएको हो ।

२ हजार ७ सय ८६ मत गणना हुँदा मैनालीले १ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले १ हजार १ सय ८५ मत पाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?