काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-७ मा एमालेले अग्रता कायम गरेको छ ।

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २ हजार ३८७ मत पाउनुभएकाे छ ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाउनुभएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?