बागलुङ १ बाट चित्रबहादुर केसी विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बागलुङ । बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी हुनु भएको हो ।

केसीले २१ हजार चार सय ५१ मत प्राप्त गर्दा पाठकले १८ हजार आठ सय २५ मत पाउनु भयो ।यहाँ खसेको ५४ हजार सात सय ११ मतमध्ये ५२ हजार आठ सय ७० मत सदर भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?