काठमाडौंको बसन्तपुरमा नेपाल संवत् ११४३ को स्वागत, प्रधानमन्त्री देउवा सरिक (तस्वीर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल संवत् ११४३ लाई स्वागत गरिएको छ । काठमाडौंको बसन्तपुरमा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन, उपप्रमुख सुनिता डंगोल, कांग्रेस नेता प्रकाशमान सिंहलगायत सहभागी हुनुभएको छ ।

sambat 1

sambat 2

sambat 3

sambat 4

sambat 5

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?