प्रदेश सभाकाे प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीलाई समानुपातिकमा नाै सिट

Read Time = 1 min

काठमाडौं । मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट पाएको छ । कुल १९,५२,९४९ मतमध्ये जनमतले ३,२९,१७७ मत पाएको छ ।

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ ।  गण्डकी प्रदेश सभामा कुल ९,४२,७९८ मतमध्ये ८१,६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो ।

यो पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?