बझाङ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क)को मतगणना जारी छ । छबिसपाथिभेरा गाउँपालिकाको सबै वडा र थलारा ९ को मतगणना सकेर खप्तडछान्ना गाउँपालिकाको मतगणना भइरहेको छ ।
साझ ७ : ३० बजेसम्म खप्तडछान्ना वडा नम्बर १, २ र ३ मा मतगणना सम्पन्न हुँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले २ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले २ हजार २४ मत र माओवादीको १ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ ।
जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले २ हजार ६ सय ३८ मत सहित ६ सय १४ मतले अग्रता बनाइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच