इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतगणनाको पहिलो मत परिणाम घोषणा भएको छ ।
इलाम । इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
पहिलो चरणमा फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई सुरुवाति अग्रता मिलेको छ ।
इलाम २ प्रारम्भिक मत परिणाम
फाकफोकथुम १ को १५३९ मत गन्दा
सुहाङ नेम्वाङ नेकपा एमाले (सूर्य ) ५३४
डम्बर खड्का नेपाली कांग्रेस (रुख) ६५७
डेकेन्द्रसिंह थेगिम स्वतन्त्र (मुढा) १८७
मिलन लिम्बु रास्वपा (घण्टी) ११५
इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच