ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल मंसिर १३ गते मंगलबार, ई.सं २९ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष षष्ठी, नक्षत्र- श्रवण, योग- ध्रुव, करण- तैतिल, चन्द्रराशि- मकर, सूर्योदयः ६ः३६, सूर्यास्तः १७ः०६ ।
मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
कर्कट : अन्योलका बीच लक्षित कार्यमा अवरोध हुनेछ ।
सिंह : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
कन्या : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मीन : माया प्रेममा सामान्य मनमुटाव हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच