आइएमई पेको वल्र्डकप अफर

Read Time = 1 min

काठमाडौं । आइएमई पेले डिसहोम नकआउट तीन सय अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले डिसहोमको वल्र्डकप प्याकेज तीन सय रुपैयाँमै आइएमई पे एपबाट खरिद गर्न सक्नेछन् । सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नुपर्ने हुन्छ ।

जसमार्फत् ग्राहकले वल्र्डकप प्याकेजको पूर्ण मूल्य पाँच सय ६५ तिर्दा दुई सय ६५ रुपैयाँ क्यासब्याक स्वरूप फिर्ता प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफर सीमित अवधिमात्र रहनेछ । अफरमार्फत् पहिलो तीन सय ग्राहकले मात्र प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?