नवोदित क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०-१० तथा ल्याण्डमार्कलाई ३०-१५ ले पराजित गर्‍यो । क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसँग हुनेछ । बाँकी क्वाटरफाइनल हृवाइट हेभन र तेजस्वी, महर्षी र श्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?