राष्ट्रपति भण्डारीले उद्घाटन गरेको बुटवल प्रदर्शनीमा ४५० हाराहारी स्टल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रूपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले बुटवलमा आयोजना गरिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको समुदघाटन गर्नुभएको छ ।

२०४५ सालबाट राजधानी बाहिर पहिलो पटक प्रर्दशनी आयोजना गरेको रुपन्देही उद्योग संघको आयोजना र बिभिन्न उद्योग सम्वद्ध संघहरुको सह आयोजनामा सूरु भएको औद्योगिक प्रदर्शनी पुष १७ गते सम्म सन्चालन हुने छ।

प्रदर्शनीमा उद्योग, खाद्यन्न, गार्मेन्ट कृषि तथा सुचना प्रविधी गरी ४५० हाराहारी स्टलहरु रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?