राष्ट्रपति भण्डारी सुर्खेतमा

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आउनु भएको छ । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुग्नु भएको छ ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

उनीहरुले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै  साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?