रवि लामिछानेकाे नेतृत्वमा रास्वपा सरकारमा जाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं  ।  सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।

रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।  आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?