काठमाडौं । नेपाली कार्गो व्यवसायीको राष्ट्रिय संस्था नेपाल फ्रेट फरवाडर््स एसोसिएसन (नेफा) को २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट मनोज अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
निवर्तमान अध्यक्षमा प्रकाश सिंह कार्की, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र संग्रौला, उपाध्यक्षमा नरेशकुमार अग्रवाल, महासचिवमा अशोकमान कपाली, कोषाध्यक्षमा हरिप्रसाद ढकाल, सचिवमा ईश्वरबहादुर गुरुङ, सहकोषाध्यक्ष सुजनकुमार न्यौपाने रहनुभएको छ । सदस्यमा प्रनिलमान सिंह प्रधान, सञ्जीव अर्याल, सीता अधिकारी, सहदेव बञ्जारा, मनिषमान श्रेष्ठ, गंगाराम पुडासैनी र गंगाबहादुर राय चयन हुनुभएको नेफाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच