एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टकोे लाभांश पारित भएको छ । बुधबार काठमाडौंमा सम्पन्न १०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बुकक्लोज अनुसार पुस ४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । साथै साधारणभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?