अर्थमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी

Read Time = 1 min

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद विस्तार नहुन्जेल उक्त जिम्मेवारी पौडेलाई दिइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?