विवाह बन्धनमा बाधिँदै स्वरा

Read Time = 1 min

मुम्बई । भारतीय अभिनेत्री स्वरा भास्करले विवाह बन्धनमा बाधिने हुनभएको छ । स्वराले हालै सामाजिक सञ्जालमा आफ्नो प्रेम जीवनको बारेमा एक रहस्यमय पोष्ट गर्नुभएको हो । तर, उहाँले कोसँग विवाह गर्दै हुनुहुन्छ भने जानकारी गराइएको छैन् ।

यसअघि स्वराको नाम लेखक हिमांशु शर्मासँग जोडिएको थियो । हिमांशु र स्वराको भेट ‘राँझना’को सेटमा भएको थियो । पाँच वर्षसम्म सम्बन्धमा रहेपछि सन् २०१९ मा उहाँहरूको ब्रेकअप भएको थियो । स्वरा पछिल्लो पटक चलचित्र ‘हम चार यार’मा देखिनु भएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?