काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने हुनु भएको छ। सत्तारुढ गठबन्धनबाट उहाँ सभामुख पदमा उम्मेदवारी दिने हुनु भएको हो ।
बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने हुनु भएको हो। राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो ।
बागमती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच