बागमती प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट भुवन पाठकले उम्मेदवारी दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिने हुनु भएको छ। सत्तारुढ गठबन्धनबाट उहाँ सभामुख पदमा उम्मेदवारी दिने हुनु भएको हो ।

बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिने हुनु भएको हो। राप्रपाले पनि सभामुखमा पाठकको नाम टुंगो लगाएको हो ।

बागमती प्रदेशसभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?