सपथग्रहण लगत्तै राप्रपाका नवनियुक्त मन्त्रीहरू पशुपतिनाथ मन्दिरमा

Read Time = 1 min

काठमाडौं । राप्रपाबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् ।

राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ जानु भएको हो

मन्दिर दर्शनपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?