बाल गायीका सरगमश्री भट्टराईको स्वरमा ‘टिङटिङ’ घण्टी सार्वजनिक

Read Time = 1 min

काठमाण्डौं । बाल गायीका सरगमश्री भट्टराईको स्वरमा सजिएको बालगीत 'टिङटिङ घण्टी'को भिडियो सार्वजनिक भएको छ ।

सविन भट्टराईको शब्द तथा चर्चित गायीका झुमा निरौलाको संगीत रहेको गीत युट्युव मार्फत सार्वजनिक भएको हो । गीतमा योगेन्द्र उपाध्यायको संगीत संयोजन रहेको छ ।

गायीका सरगमश्री नै फिचर्ड रहेको गीतको भिडियोमा योगेन्द्र उपाध्यायकै निर्देशन तथा सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=UE56r1sVfgQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?