काठमाडौं। न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो टी-२० अन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ।
जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।
जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो।
यसअघि भएको ओडीआई सिरिज गुमाएको न्युजिल्यान्ड भारत विरूद्ध टी-२० जित्दै पुनरागमनको प्रयासमा छ। दोस्रो खेल भोलि लखनउमा हुनेछ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको