सिटिजन लाइफद्वारा सेयर निष्कासन तयारी

Read Time = 1 min

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । उक्त प्र्रस्ताव कम्पनीको पाँचौँ वार्षिक साधारण सभाले पारित गरेको छ ।

साथै साधारण सभाले कम्पनीको सञ्चालकमा नियुक्त दाबा फुटी शेर्पा र अभिनव जबरा राणाको नियुक्ति अनुमोदन पनि गरेको छ । स्वतन्त्र सञ्चालकमा श्रीमान कार्कीको नियुक्ति अनुमोदन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?