सिजी डिजिटलका आउटलेटमा माछापुच्छ्रेको छुट

Read Time = 1 min

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिजी डिजिटलका आउटलेटमा विशेष छुट योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यस्तो सुविधा बैंकका ग्राहकलाई फागुन १५ गतेसम्म मात्र रहने बैंकले जनाएको छ । साथै माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत इएमआई भुक्तानीबाट पनि सिजी डिजिटलका इलेक्ट्रोनिक सामग्री खरिद गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?