ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ माघ २१ गते शनिबार, ई.सं ४ फेबु्रअरी, २०२३ । तिथि- माघ शुक्लपक्ष चतुर्दशी, नक्षत्र- पुनर्वशु, ९ः३६ बजे उप्रान्त तिष्य, योग- प्रीति, करण- गर, चन्द्रराशि- कर्कट, सूर्योदयः ६ः५१, सूर्यास्तः १७ः४५ ।
मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।
वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।
मिथुन : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।
सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।
धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।
मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच