एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौ केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।

ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

अध्यक्ष नेपाल, महासचिव भुषालगायतले पेश गरेको प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरुले आ–आफनो धारणा राख्ने क्रम जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?