काठमाडौं । पराष्ट्रमन्त्री विमला राई पौड्याललाई भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेट गर्नुभएको छ ।
नेपालको दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आउनु भएका उहाँले पराष्ट्रमन्त्री पौड्यालसँग भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा दुई देशको हित र आपसी चासोको विषयमा छलफल भएको छ ।
सोमबार काठमाडौं आएसँगै भेटघाटमा रहनुभएका विदेश सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच