महाशिवरात्री : पशुपतिमा साधुसन्तको चलहपहल (फोटो फिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ ।

यसवर्षको महाशिवरात्री आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ ।

पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।

शिवरात्री नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपत क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?