एक लाख बढी कतारी रियालसहित त्रिभुवन विमानस्थलबाट टर्कीस् नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जना पक्राउ परेका छन् ।

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस्  नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?