लुम्बिनी प्रदेश : जसपाका भण्डारीलाल अहिरले लिए मन्त्री पदको शपथ

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिनुभएको छ ।

लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनबाट उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?