काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हिृवल चियर वितरण गरेको छ । बैंकले रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा हिृवल चेयर वितरण गरेको हो ।
सो अवसरमा कम्पनीका सञ्चालक विनोदकुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चूडामणि खनाल र रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष वत्स शाक्यको उपस्थिति रहेको थियो । साथै कम्पनीले रक्तदान कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच