ग्लोबल आइएमईको ६४ औँ एक्सटेन्सन सर्दीमा

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिका-४ सर्दीमा ६४औँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । दुम्कीबास शाखाको मातहतमा रहने गरी एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्सटेन्सन काउण्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ, रेमिट्यान्सलगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?