काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकको असहजतालाई ध्यान पुराउँदै मोबाइल एप सञ्चालनमा ल्याएको छ।
ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने तथा गुनासो समेत व्यवस्थापन गर्न सजिलो हुने गरी ‘एनईए एप’ मोबाइल एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।
यो एप प्रयोगका लागि मोबाइलको ‘प्ले स्टोर’ वा एप स्टोरमा गएर ‘एनईए अफिसियएल एप’ सर्च गरी डाउनलोड गर्न सकिनेछ।
यो एपबाट मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेशनको जानकारी साथै विद्युत् आपूर्तिसम्बन्धी जानकारी दिइने प्राधिकरणले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच