✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ चैत्र ३ गते शुक्रबार, ई.सं १७ मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष दशमी, १०ः५२ बजे उप्रान्त एकादशी, नक्षत्र- उत्तराषाढा, योग- परिघ, करण- भद्रा चन्द्रराशि- धनु, सूर्योदयः ६ः१४, सूर्यास्तः १८ः१२ ।
मेष : चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।
वृष : धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।
मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
कर्कट : अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।
सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।
कन्या : महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।
तुला : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
वृश्चिक : व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।
धनु : आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् ।
मकर : सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ ।
कुम्भ : गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।
मीन : सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच