सिजी मोटर्स र प्रभु बैंकबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । प्रभु बैंकले सिजी मोटर्सको विद्युतीय गाडीमा सहुलियत कर्जा दिने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार सिजी मोटर्सले आयात गरेको नेटा भी मोडेल ब्राण्डका इलेक्ट्रिक गाडी खरिद गर्दा छिटो, छरितो र सहजतासाथ प्रतिस्पर्धी ब्याजदरमा गाडी प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?