त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित हुनुभएको छ ।

आइतबार भएको स्ववियु निर्वाचनमा उहाँले ९६२ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?